झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर फराकिलो अग्रतामा

झापा। झापा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा रानामगरले फराकिलो अग्रता कायम गरेकी छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार ८८० मत गणना हुँदा रानामगरले २० हजार ५३४ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार देवराज घिमिरेले ३ हजार ८२९ मत प्राप्त गरेका छन्। सो क्षेत्रमा…

Logo