बारा। बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह विजयी भएका छन्। निर्वाचन कार्यालय बाराका अनुसार साहले ४० हजार ६९७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्ला मन्सुर १० हजार ५२ मतमा सीमित रहे। जसपा उम्मेदवार रामबाबु कुमार यादव ६ हजार ८८४ मतसहित तेस्रो…