सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सर्लाही–३ मा उम्मेदवारी दिएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। कर्जा सूचना केन्द्रको विवरणअनुसार कलवारलाई २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको र उक्त स्थिति हालसम्म कायम रहेको देखिएको छ । यसअघि धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी कालोसूचीका कारण खारेज भएको प्रसंगबीच…

Logo