यसरी भयो ओलीको सचिवालयमा हेरफेर

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ भदौ ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ । अध्यक्ष ओलीले सोमबार आफ्नो सचिवालयमा रहेका सहयोगीहरूको जिम्मेवारी हेरफेर गर्दै केही नयाँलाई जिम्मेवारी दिएका छन भने केहीलाई बिदा गरेका छन ।प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन । बज्राचार्य स्वकीय सचिवका रूपमा कार्यरत थिए । उनको…

Logo