रानीकोटको विकासमा पर्यटनमन्त्रीको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भक्तपुरको रानीकोट पर्यटकीय दृष्टिकोणले अपार सुन्दरता रहेको बताएका छन्।  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रानीकोट क्षेत्रको आज अवलोकन गर्दै उनले यो क्षेत्र पर्यटनको धेरै सम्भावना बोकेको ऐतिहासिक क्षेत्र रहेको बताएका हुन्। अवलोकनका क्रममा यहाँको एक रिसोर्टमा पर्यटन व्यवसायीसँग यहाँको…

Logo