कोसी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता नलिने

नेकपा एमालेले कोसी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ। एमाले कोसी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेको बताए। दलको बैठकमा बोल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने…

Logo