भूकम्प पीडितलाई माओवादीको ६० लाख सहयोग, कर्णालीका सम्पूर्ण नेता कार्याकर्ता भूकम्प पीडितको आवास निर्माणमा खटिने

नेकपा माओवादी केन्द्रले जाजरकोट भूकम्प पीडितलाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले, केन्द्रबाट ५० लाख र प्रदेश कमिटिबाट एक एक लाखसमेत गरी ६० लाख नगद भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।  त्यस्तै यो दुखको घडिमा गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाडौँको जनप्रदर्शन स्थगित…

Logo