मालपोतका विचौलियालाई डोल्पा पु-याइदिने मन्त्री इङ्नामको चेतावनी

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले मालपोत कार्यालयमा सेटिङ र बिचौलिया काम गर्ने कर्मचारी पत्ता लागेको घोषणा गरेका छन्। केही दिनअघि मात्रै काठमाडौँ उपत्यकाका तीन मालपोत कार्यालय प्रमुखलाई सरुवा गरेका मन्त्री इङ्नामले कार्यालयमा विचौलियाको काम गर्नेलाई सरुवा गरिदिने चेतावनी दिएका हुन् । उनले भने, “अधिकृतस्तरको कर्मचारी विभागमै बसेर लामो समयदेखि बिचौलियाको…

Logo