सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ । लामिछाने बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका छन् । पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरूको भनाइ छ । गत साताका लागि पेसी तोकिए पनि बार डे’…

Logo