काठमाडौं । जेन-जी आन्दोलनका बेला गोली चलाउन आदेश दिने काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका थिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा भएको आन्दोलनमा गोली चलाउन आदेश दिएका थिए । गौरीबहादुर कार्की…