तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

किमाथाङ्का। सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा काम गर्ने मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन्। छ महिनादेखि तलबभत्ता नपाएको भन्दै करिब १,५०० मजदुर तथा पेटी ठेकेदारले आज बिहानदेखि काम बन्द गरेर आन्दोलन सुरु गरेका हुन्। चिचिला गाउँपालिका–२ पुखुवास्थित विद्युत्गृह क्षेत्रमा भइरहेको आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको…

Logo