इरान युद्धबीच अमेरिकी सेनाका शीर्ष जनरलको बर्खास्ती

काठमाडौं। इरानसँग जारी युद्ध र मध्यपूर्वमा बढ्दो सैन्य तनावकै बीच अमेरिकी रक्षा मन्त्रालयमा उच्चस्तरीय नेतृत्व परिवर्तन भएको छ। रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेना प्रमुख जनरल र्‍यान्डी जर्जलाई तत्काल प्रभावबाट पदमुक्त गर्दै अवकाशमा पठाएपछि पेन्टागनभित्र ठूलो हलचल उत्पन्न भएको छ। सामान्य प्रशासनिक सरुवा होइन, युद्धको संवेदनशील चरणमै भएको यो निर्णयलाई अमेरिकी सैन्य संरचनाभित्र असामान्य र…

Logo