कञ्चनपुर। विद्यालयमा अध्ययनरत विद्यार्थीमा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ। बालबालिकाको अध्ययनमा असर पार्ने दृष्टि समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा…