काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले ऐनको दफा ४७ ९१० अनुसार उनलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरेको छ। बारम्बार एउटै किसिमको कसुर गरेको भन्दै थप सजाय र क्षतिपूर्ति समेत माग गरिएको छ। अभियोगअनुसार प्रसाईंले…