हाजिरी जमानतमा छुटे महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् । स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेको थियाे । त्यसपछि सो मुद्दा हेरिरहेका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सहमति दिएपछि उनी रिहा भएका हुन् । महरालाई…

Logo