काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका पसल, होटल र क्याफे बारमाथि कारबाही गरेको छ । आकस्मिक अनुगमनका क्रममा १८ वटा व्यवसाय जाँच गर्दा सात वटा प्रतिष्ठानलाई जरिबाना गरिएको हो । विभागले पाँच वटा व्यवसायिक फर्मलाई जनही तीन लाख रुपैयाँका दरले जरिबाना गरेको छ भने दुई वटा होटल तथा…