म्याग्दीमा युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी

गलेश्वर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा मतदाताको सक्रियता बढेको छ। भाषण, आरोप–प्रत्यारोप र आश्वासनभन्दा सुशासन, विकास र रोजगारीका ठोस योजना भएका उम्मेदवारप्रति युवाको चासो केन्द्रित देखिएको छ। सहरीदेखि ग्रामीण क्षेत्रसम्म काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्न सक्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको छ। विगतमा आश्वासन र…

Logo