राष्ट्रपति आउने भएपछि गरिएको पिच एकैदिनको पानीले पखाल्यो

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि ओखलढुंगा सदरमुकामलाई रातारात सिँगारिएको छ । यहाँ बुधबार हतारमा गरिएको सडक पिच साँझ परेको पानीले बगाइदिएको छ ।युगकवि सिद्धिचरण श्रेष्ठको एक सय ८ औं जन्मजयन्तीका अवसरमा श्रेष्ठको शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न बिहीबार (आज) राष्ट्रपति भण्डारी ओखलढुंगा आउने भएपछि तयारी व्यापक बनाइएको हो । सदरमुकामको बीच सडकमा वर्षौ अघिदेखि…

Logo