जग्गा छानबिनमा हालसम्मकै शक्तिशाली आयोग गठन

काठमाडौं,देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अवस्थाबारे छानबिन गर्न सरकारले शक्तिशाली आयोग गठन भएको छ । उच्चस्तरीय भूमि आयोग गठनको प्रस्ताव मन्त्रिरिषद्बाट पारित भएसँगै आयोग गठन गरिएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको प्रस्तावलाई स्वीकृत गर्दै सरकारले सरकारी सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न ६ महिना कार्यविधि रहने गरी मोहनरमण…

Logo