दाइजो कम भएको भन्दै मण्डपबाट बेहुली छाड्ने पक्राउ

विराटनगर,दाइजो कम भएको भन्दै विवाह मण्डपमै बेहुली छाड्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जहदा गाउँपालिकाकी एक २१ वर्षीया यूवतीलाई विवाह गर्ने क्रममा दाईजो कम भएको भन्दै मण्डपमै छाड्ने जहदा ४ का २४ वर्षीय लक्ष्मण राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले विवाह कसुर आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी…

Logo