युनिक्याम्पसको एकेडिमिक मेला हुँदै

चितवनको नारायणगढस्थित युनिक्याम्पसमा आज (शनिबार) ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुँदैछ । ‘स्टुडेन्टको भेला, एकेडिमिक मेला’ नारा दिएर आयोजना हुन लागेको यो मेला प्लस टु पास गरेर विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको छ ।शहिदचोकस्थित युनिक्याम्पसकै प्राङ्गणमा आयोजना हुन लागेको एकेडिमिक मेलामा तालिम प्राप्त सर्टिफाइड अनुभवि इन्सट्रक्टरहरुले विद्यार्थीलाई परामर्श दिनेछन् । युनिक्याम्पसका निर्देशक…

Logo