मकवानपुर,प्रदेश ३ सरकारले आगामी १४ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी छ । मंगलबार सार्वजनिक गर्ने प्रदेशको नीति तथा कार्यक्रमको तयारी पुरा भएको बताइएको छ । संसद बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।प्रदेश सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो…