टिष्टुङको कोतघरमा के छ ? कोत दरवारका राजा को थिए ? (भिडियो रिपोर्ट)

मकवानपुरको टिष्टुङ उपत्यकालाई नेपाली इतिहासमा निकै पुरानो वस्तीका रुपमा लिईन्छ । यो उपत्यका हाल थाहा नगरपालिका वडा नम्वर ६ मा पर्छ ।यहाँको एउटा ऐतिहासिक कोतघर छ । तलेजु मन्दिरका रुपमा लिईने यो कोतघरको विशेषता भने अनौठो खालको छ । पुरातात्विक मन्दिर भए पनि यो मन्दिरको भित्र के छ भन्ने बारेमा भने अझैसम्म कसैलाई थाहा छैन…

Logo