नौ महिनामा ६ हजार दुर्घटना, १९२ को मृत्यु

काठमाडौं,काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ । २३३ जना सख्त घाइते भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन् ।चार हजार ८८ मोटरसाइकल, स्कुटी दुर्घटनामा परेका छन् । तीन हजार ९१३…

Logo