प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । पाँच दिने भियतनाम भ्रमण सकेर प्रधानमन्त्री ओली आज कम्बोडियाका लागि प्रस्थान गरेका हुन् ।भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा ओली वैशाख २६ गते त्यहाँ पुगेका थिए । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त…

Logo