काठमाडौं,आगामी आर्थिक वर्ष नजिकिएसँगै विनियोजित बजेट खर्च गर्न सरकारलाई चुनौती थपिएको छ । चालु आवको वैशाख २८ सम्म कुल बजेटको जम्मा आधा मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षको लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो । यस अवधिमा आइपुग्दा जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै…