नेपालगन्जमा लु चल्न थाल्यो : शनिबारको तापक्रम ४३.५ डिग्री

नेपालगन्ज,नेपालगन्जमा विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ । शनिबार वर्षकै सर्वाधिक गर्मी महसुस गरिएको यहाँको तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।जल तथा मौसम विज्ञान विभाग नेपालगन्ज कार्यालयका अनुसार विगत एक सातादेखि ३९ देखि ४३.५ डिग्रीसम्म तापक्रम पुगेको हो । शुक्रबार ४३ डिग्री तापक्रम रहेको नेपालगन्जमा शनिबार यो वर्षकै सर्वाधिक…

Logo