याक एण्ड यति होटेलमा प्रहरीको छापा, १२ जना भारतीय व्यापारी पक्राउ

काठमाडौं । दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको सयुक्त टोलीले सुचनाको आधारमा छापा मार्दा १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।गोप्य सूचनाको आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालमा समेत अवैध नेटवर्किङ गर्न…

Logo