भारतले दुई वटा रेल दिने सम्झौतामा हस्ताक्षर

काठमाडौंनेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएको छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएको सम्झौता अनुसार भारतले नेपाललाई रेल दिने भएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि…

Logo