सडक सुरक्षामा महानगरको तीन दिने फोटो प्रदर्शनी शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी यातायात सुधार र सडक सुरक्षा सम्बन्धि तीनदिने फोटो प्रदर्शनी शुरु गरेको छ । सडक सुरक्षा सम्वन्धि खुल्ला तस्वीर प्रतियोगितामा विजयी भएका ६ वटा तस्वीरका साथै सडक दुर्घटना, ट्राफिक नियमको पालनार नागरिक सचेतना गरी ३ विधाका सहित एक सय वटा तस्वीर प्रर्दशनीमा छन ।महानगरको शहरी योजना आयोगबाट आयोजित सडक सुरक्षा सम्बन्धि…

Logo