काठमाडौंजनताको जलविद्युत अन्तर्गत शुक्रबार दुईवटा कम्पनीको प्रथमिक सेयर (आईपीओ) निष्कासन भएको छ । सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीका कुल १ करोड ५७ लाख ३८ हजार १५० कित्ता सेयर जारी भएका छन् । जसमध्ये सान्जेनको ५४ लाख ७५ हजार कित्ता र रसुवागढी हाइड्रोपावरको १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन भएको…