चट्याङबाट बर्सेनि सयको मृत्यु, पूर्वानुमानको संयन्त्र छैन

काठमाडौंनेपालमा चट्याङबाट बर्सेनि सय भन्दा बढी मर्ने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर चट्याङको पूर्वानुमान गरी क्षति न्यूनीकरण गर्ने विषयमा भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।गृह मन्त्रालय अन्तर्गत रहेको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार गतवर्ष मात्रै १०५ जनाको चट्याङका कारण मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना…

Logo