भद्रपुरसरकारले गतबर्ष राजपत्रमा सुचना प्रकाशन गरेर श्रम ऐन लागू गरेको छ । मजदुरले श्रम ऐन कार्यान्वयनको माग गर्दै चिया बगान बन्द गरेका छन् । बगान बन्द भएको आज शुक्रबार २० औ दिन भएको छ ।अहिले उद्योगले मजदुरलाई २ सय ७८ रुपैंयाँ दैनिक ज्याला दिदै आएका छन् । श्रम ऐनमा ३ सय ८५ रुपैंयाँ ज्याला दिनुपर्ने…