काठमाडौंसमायोजनप्रति असन्तुष्टि जनाँउदै निजामति तर्फका कर्मचारीहरुले गरेको उजुरीमध्ये २० प्रतिशत उजुरीको मात्र सुनुवाई हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समायोजनपछि १० हजार ५ सयले बिभिन्न कारण जनाँउदै समायोजन सच्याउन गुनासो गरेका थिए ।मन्त्रालयले कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न मन्त्रालयका सह सचिब रुपनारायण भट्टराईको संयोजकत्वमा गुनासो सुन्ने ईकाईको व्यवस्था गरेको…