जुम्लाजुम्लाको एकमात्र विमानस्थल आज ५ वैशाखदेखि २५ वैशाखसम्म बन्द हुने भएको छ । विमानस्थलको थप स्तरोन्नत्तिका लागि आवातजावत बन्द हुने भएको हो ।गत ८ कात्तिकदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । तर पछि यसलाई पुनः सञ्चालन गरिएको थियो । जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार यसअघि नसकिएको स्तरोन्नत्ति पूरा गर्न अहिले विमानस्थल बन्द…