दिदीको घर जान्छु भनि हिँडेकी राधिका बेपत्ता

मकवानपुरको थाहा नगरपालिका- ३ दम्की घर भएकी २८ बर्षिय राधिका विष्ट हराएकी छिन् ।आफ्नो दिदीको घर जान्छु भनेर वैशाख ३  गते विहान घरबाट निस्केकी विष्ट अझैसम्म सम्पर्कमा नआएको भाई सविन उप्रेतीले जानकारी दिए। उप्रेतीले घर, आफन्त, माइती र छर छिमेकी सबैतिर खोज्दा पनि दिदी फेला नपरेकाले दिदीको खोजि गरिदिन सबैलाई आग्रह गरेका छन्।राधिकाकी श्रीमान प्रकाश…

Logo