गृहका सचिव र आइजिपी खनाल पुरस्कृत

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत भएका छन्। बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै सचिव राई र आइजिपी खनाललाई पुरस्कृत गरिएको हो।गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापाले  राई र खनाललाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । सचिव राई र नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार नगद…

Logo