आज पनि अपरान्हपछि हावाहुरी र चट्याङको सम्भावना

काठमाडौंआजपनि देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले अनुमान गरेका छन् ।पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्न सक्नेछ । मौसमविद्ले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।मौसममा दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र…

Logo