काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई परपर्दो नलागेको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा विदाई गर्दै सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई पत्यार नलागेको बताएका हुन् ।त्यस अवसरमा उनले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाई…