गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा मर्नेको संख्या तीन जना पुगेको छ । मुसिकोट नगरपालिका-१ पौदी अमराइमा बिहिबार बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । भने ७ जना घाइते भएका छन्।दर्लिङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज, १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणी भन्डारी, १३ वर्षीय बालक ओस्कार विक र कौशिला थापाको…