सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्दै

सरकारले पहिलो पटक सगरमाथाको उचाइ मापन गर्दैछ ।त्यसका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यस तर्फ जादैछन्  ।  टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। टोलीले करिब  एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ…

Logo