काठमाडौं । हामी २०७५ लाई विदाई गर्ने तरखरमा छौं । यो विभिन्न घटना परिघटनाले स्थान पाए । कोही यहि वर्ष गुमनाम भए भने कोही एकाएक चर्चामा आए । सिताराम कट्टेल धुर्मुस कुञ्जना घिमिरे सुन्तली, कुलमान घिसिङ, रबि लामिछाने लगायत दर्जनौ व्यक्ति चर्चामा आए । उनीहरुले आम जनमानसको मन मस्तिष्कमा बस्न सफल भए ।यो वर्ष देशले…