काठमाडौँसर्वोच्च अदालतले २ हजार दुई सयको संख्यामा रहेका पाँच वर्ष अघिका मुद्दालाई एक हजार ६ सयमा झारेको सर्वोच्च अदालतले दाबी गरेको छ । मुद्दा सुनुवाई तथा फैसलाका काममा ढिलाई भएको सेवाग्राहीको गुनासो बढिरहेका बेला मुख्य रजिष्टार नृपध्वज निरौलाले भने एक वर्ष भित्रै पुराना मुद्दाहरु फैसला गरी शून्यमा झार्ने योजना सुनाए ।यता लामो समयदेखि फैसलाका पूर्णपाठ…