मलंगवा : उखु काट्नका लागि मजदुरको अभाव भएपछि उखु सुकेर जाने डरले किसानलाई सताउन थालेको छ। गाउँघरका अधिकांश युवाहरु रोजगारीको शिलशिलामा खाडी मुलुक र भारतमा तिर लागेपछि उखु काट्नका लागि गाउँघरमा मजदुरको अभाव भएको हो।संचालन हुनु पर्ने समय भन्दा ढिलो उद्योग संचालन भएर मजदुर नपाउने समस्या अहिले सर्लाहीका विभिन्न गाउँमा देखिन थालेको छ । मंसिरको तेस्रो…