काठमाडौं । स्वतन्त्र मधेशबारे जनमत संग्रह गरिने भएको छ । स्वतन्त्र मधेश गठबन्धका संयोजक डा. सीके राउतसँग भएको सहमति अनुसार सरकार जनमत संग्रह गराउन सहमत भएको हो ।मधेशको मागमा जनमत संग्रह गराउने विषयमा सहमति भएपछि खुला राजनीतिमा आउने तयारी भएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए ।हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा राउत रिहा भएका…