प्रधानमन्त्री ओलीलाई ५ चैतमै जलविद्युतको सेयर

काठमाडौंजनताको जलविद्युत् कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली ३ बी ( ३७ मेगावाट ) को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ ।प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै ३५ औँ दिनमा ( ७ चैत ) मा आफूले कार्यक्रम अन्तर्गत अघि बढ्ने आयोजनाको पहिलो सेयर किन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर प्रधानमन्त्रीले…

Logo