कपिलवस्तु । प्रहरीले गोली चलाएर विप्लव समूहका एक नेतालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका –९ का दुर्गाबहादुर रोकालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।घरमा अवैध हतियार राखेको सूचना पाएपछि प्रहरी टोली छापा मार्न रोकाको घर पुगेको थियो । प्रहरी टोली घरमा पुग्दा उनी भाग्न खोजेका थिए । बिहीबार विहानै प्रहरी टोलीले घर…