सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

धनगढी । टिकापुर प्रकरणमा मुख्य दोषी मानिएका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय तोकिएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले प्रतिधिधिसभा सदस्य रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाईएको हो ।२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको…

Logo