घुस प्रकरणमा पाठकसँग बयानको तयारी

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ ।सो घुस प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो । पाठकमाथि उक्त कलेजको स्वामित्व विवाद मिलाइदिने…

Logo