काठमाडौंप्रधानमन्त्री सवार जहाज होल्डमा परेपछि त्यसको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ ।मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी बिहीबार समिति गठन भएको हो । समितिमा मन्त्रालयका कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नागरिक उड्डयन प्राधिकरणकी…